• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: हनुमानको गालामा झापड

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ

भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर

देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।

हनुमान : प्रभु मैले के विराएँ ?

राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?

हनुमान : किनर प्रभु ?

राम : भित्र सिता कपडा फेर्दै छिन ।